Logo
समाचार थप सामग्री

संखुवासभामा वन डढेलो सप्ताह मनाइयो

संखुवासभा । डिभिजन वन कार्यालय संखुवासभाको आयोजनामा वन डढेलो जनचेतना सप्ताह मनाइएको छ । चैत १ गते देखि शुरु भएको वन डढेलो जनचेतना सप्ताह ७ गतेसम्म मनाइएको हो । वन डढेलोे जनचेतना सप्ताहको अन्तिम दिन […]

स्थानीय थप सामग्री

महिला पत्रकारहरुको क्षमता विकासको लागि ३ दिने मल्टिमिडिया तालिम

नविनकला जैरू धनकुटा । महिला पत्रकारहरुको क्षमता विकासको लागि ३ दिने मल्टिमिडिया तालिम संचालन शुरू भएकाे छ । नेपाल पत्रकार महासंघ काेसी प्रदेश महिला विभागद्रारा आयोजित आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसी प्रदेशको सहयोगमा पत्रकार […]

राजनीति थप सामग्री

स्ववियु निर्वाचनः बरुण बहुमुखी क्याम्पसमा नेवि संघका जनक राई विजयी

संखुवासभा। जिल्लाको सदरमुकाम खाँदबारीस्थित रहेको बरुण बहुमुखी क्याम्पसमा नेवि संघका जनक राई विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त प्यालन विजयी भएको हो । गयराति गणना सम्पन्नसंगै निर्वाचितहरुको घोषणा […]

अर्थ वाणिज्य थप सामग्री

संखुवासभा । जिल्लाको चिचिला गाउँपालिकाले नेपालीहरुको मुख्य आम्दानीको स्रोत भनेको कृषि नै भएकाले कृषिलाई प्राथमिकता दिर्दैं गाउँमा अर्गानिक कृषि बजार स्थापना गर्न थालेका छन् । पछिल्लो समय गाउँघरमा समेत लोप हुदैँ गईरहेको अवस्थामा कृषि बजार […]

मनोरञ्जन थप सामग्री
नायिका सुरक्षा पन्तले गरिन् विवाह

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र प्रेमी मानव सुवेदीबीच बुधबार चितवनको सौराहाको एक रिसोर्टमा विवाह गरेका छन् । आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भएकाे हाे। सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक […]

खेलकुद थप सामग्री
मादी ब्याडमिन्टनको उपाधी थापा र पोखरेलको जोडीले जित्यो

संखुवासभा । जिल्लाको मादी नगरपालिकामा संचालित राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधी राजु थापा र सिर्जल थापाको जोडीले जितेको छ । सोमबार भएको फाइनल खेलमा खुला पुरुष डवलतर्फ संखुवासभाका सिर्जल पोखरेल र चितवनका राजु थापाको जोडी […]

ट्रेंडिंग समाचार